लभ आज कल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लभ आज कल
चलचित्र पोस्टर
निर्देशकइम्तियाज अली
लेखकइम्तियाज अली
निर्मातासैफ अली खान
दिनेश भिजन
मुख्य कलाकारसैफ अली खान
दीपिका पादुकोण
ऋषि कपूर
जिसेली मोन्टेइरो
छायाङ्कननटराजन सुब्रमन्यम
सम्पादनइम्तियाज अली
आरती बजाज
सङ्गीतगितहरू:
प्रितम
पृष्ठभूमी संगीत:
सलिम-सुलेमान
वितरक
कम्पनी
वितरकइरोस इन्टरनेसनल
प्रदर्शन मिति
  • ३१ जुलाई २००९ (2009-07-31)
अवधि
१३० मिनेट
देशभारत
भाषाहिन्दी
बजेट४८ करोड (युएस$६.७ मिलियन)[१]
बक्स अफिस१२० करोड (युएस$१७ मिलियन)[२]

लभ आज कल (अङ्ग्रेजी: Love Nowadays) सन् २००९ को भारतीय रोमान्टिक हाँस्य- नाटकीय चलचित्र हो । यस चलचित्रमा मुख्य कलाकारमा सैफ अली खानदीपिका पादुकोण रहेका छन् ।[३] त्यसतै सहायक भूमिकामा राहुल खन्ना, ऋषि कपूरजिसेली मोन्टेइरो छन् ।[४] यो चलचित्रको निर्देशक इम्तियाज अली हुन् भने निर्माता सैफ अली खानदिनेश भिजन हुन् । यो चलचित्रको मुख्य सारांश साँचो माया कहिल्यै परिवर्तन हुँदैन तर त्यसको महसुस समय परिवर्तन अनुसार हुन्छ । यो चलचित्रको कथा ताइवानी चलचित्र थ्री टाइम्सबाट लिइएको हो ।[५] यो चलचित्र तेलुगुमा पनि निर्माण गरिएको छ जसको नाम तीन मार हो र यस तेलुगु चलचित्रमा मुख्य भूमिकामा पवन कल्याणतृषा कृष्णन छन् ।[६]

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The power of romance makes 'Love Aaj Kal' rock box office", The Economic Times, ५ अगस्ट २००९। 
  2. "Top Lifetime Grossers Worldwide", Box Office India, मूलबाट १५ अक्टोबर २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २१ अक्टोबर २०१३ मिति
  3. "Deepika un'Uttu' choice", Mid-Day, अन्तिम पहुँच २ जनवरी २००८ 
  4. "Rahul Khanna to star in Uttu's and Karan Johar's home productions", BollywoodHungama, अन्तिम पहुँच ४ अगस्ट २००८ 
  5. "Love aaj kal another foreign film copy?"  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-०८ मिति
  6. "Pawan Kalyan Teen Maar | Pawan Kalyan Love Aaj Kal remake Teen Maar", Gulte.com, अन्तिम पहुँच १ जुलाई २०११  वेब्याक मेसिन अभिलेखिकरण ९ मार्च २०११ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]