लभ आज कल
स्वरूप
लभ आज कल | |
---|---|
निर्देशक | इम्तियाज अली |
लेखक | इम्तियाज अली |
निर्माता | सैफ अली खान दिनेश भिजन |
मुख्य कलाकार | सैफ अली खान दीपिका पादुकोण ऋषि कपूर जिसेली मोन्टेइरो |
छायाङ्कन | नटराजन सुब्रमन्यम |
सम्पादन | इम्तियाज अली आरती बजाज |
सङ्गीत | गितहरू: प्रितम पृष्ठभूमी संगीत: सलिम-सुलेमान |
वितरक कम्पनी | |
वितरक | इरोस इन्टरनेसनल |
प्रदर्शन मिति |
|
अवधि | १३० मिनेट |
देश | भारत |
भाषा | हिन्दी |
बजेट | ₹४८ करोड (युएस$६.७ मिलियन)[१] |
बक्स अफिस | ₹१२० करोड (युएस$१७ मिलियन)[२] |
लभ आज कल (अङ्ग्रेजी: Love Nowadays) सन् २००९ को भारतीय रोमान्टिक हाँस्य- नाटकीय चलचित्र हो । यस चलचित्रमा मुख्य कलाकारमा सैफ अली खान र दीपिका पादुकोण रहेका छन् ।[३] त्यसतै सहायक भूमिकामा राहुल खन्ना, ऋषि कपूर र जिसेली मोन्टेइरो छन् ।[४] यो चलचित्रको निर्देशक इम्तियाज अली हुन् भने निर्माता सैफ अली खान र दिनेश भिजन हुन् । यो चलचित्रको मुख्य सारांश साँचो माया कहिल्यै परिवर्तन हुँदैन तर त्यसको महसुस समय परिवर्तन अनुसार हुन्छ । यो चलचित्रको कथा ताइवानी चलचित्र थ्री टाइम्सबाट लिइएको हो ।[५] यो चलचित्र तेलुगुमा पनि निर्माण गरिएको छ जसको नाम तीन मार हो र यस तेलुगु चलचित्रमा मुख्य भूमिकामा पवन कल्याण र तृषा कृष्णन छन् ।[६]
पात्रहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The power of romance makes 'Love Aaj Kal' rock box office", The Economic Times, ५ अगस्ट २००९। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-२५ मिति
- ↑ "Top Lifetime Grossers Worldwide", Box Office India, मूलबाट १५ अक्टोबर २०१३-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २१ अक्टोबर २०१३ मिति
- ↑ "Deepika un'Uttu' choice", Mid-Day, अन्तिम पहुँच २ जनवरी २००८।
- ↑ "Rahul Khanna to star in Uttu's and Karan Johar's home productions", BollywoodHungama, अन्तिम पहुँच ४ अगस्ट २००८।
- ↑ "Love aaj kal another foreign film copy?"। वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-०८ मिति
- ↑ "Pawan Kalyan Teen Maar | Pawan Kalyan Love Aaj Kal remake Teen Maar", Gulte.com, अन्तिम पहुँच १ जुलाई २०११। वेब्याक मेसिन अभिलेखिकरण ९ मार्च २०११ मिति