लहरे आँप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लहरे आँप
अष्ट्रेलियामा पाइने प्याजी रंगको लहरे आँपको दाना
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Malpighiales
परिवार: Passifloraceae
वंश: Passiflora
प्रजाति: P. edulis
वैज्ञानिक नाम
Passiflora edulis
Sims, 1818
लहरे आँपको लहरा
चित्र:Passionfruit flower (Hato Mayor, Dominican Republic - January 2012).jpg
पाराग्वेमा पाइएको रैथाने जातको लहरे आँप

लहरे आँप अथवा षडरस लहरामा फल्ने एक प्रकारको फल हो। यसको नाम आँप भएपनि यो फल साधारण आँप भन्दा पूर्ण रुपमा फरक हुन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो ।


तस्विर संग्रह[सम्पादन गर्ने]