लाहुरे (र्‍यापर)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(लाउरे (हिपहप) बाट पठाईएको)
Jump to navigation Jump to search
लाउरे
वास्तविक नाम आशिष राना मगर
उपनाम लाउरे र्यापर
जन्म (१९८९-०६-२५) जुन २५, १९८९ (उमेर २९)
पोखरा, नेपाल
उत्पत्ति पोखरा, नेपाल
किसिम र्याप, हिपहप संगीत, नेपहप,
पेशा र्यापर, अभिनेता, लेखक, कवि
सक्रिय वर्ष सन् २०१३-वर्तमान

आशिष राना मगर (जन्म सन् १९८९ जून २५) नेपाली र्यापर, हिपहप कलाकार, गीतलेखक तथा अभिनेता हुन् जसलाई लाउरेको नामबाट चिनिन्छ। उनी नेपालको २०१३ र्याप द्वन्दबाट चर्चित भएका हुन्। सन् २०१३ मा गुगलमा सर्वाधिक खोजी गरिएका कलाकार हुन्। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. (Nepali)"Two Celebrities of Nephop – Yama Buddha and Laure", Ekantipur, अन्तिम पहुँच सेप्टेम्बर २३, २०१४