सामग्रीमा जानुहोस्

लाहुरे (र्‍यापर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाउरे
वास्तविक नामआशिष राना मगर
उपनामलाउरे र्यापर
जन्म (1989-06-25) २५ जुन १९८९ (उमेर ३५)
पोखरा, नेपाल
उत्पत्तिपोखरा, नेपाल
विधार्याप, हिपहप संगीत, नेपहप,
पेशार्यापर, अभिनेता, लेखक, कवि
सक्रिय वर्षसन् २०१३-वर्तमान

आशिष राना (जन्म सन् १९८९ जून २५) नेपाली र्‍यापर , हिपहप कलाकार, गीतलेखक तथा अभिनेता हुन् जसलाई लाउरेको नामबाट चिनिन्छ। उनी नेपालको २०१३ र्‍याप द्वन्दबाट चर्चित भएका हुन्। सन् २०१३ मा गुगलमा सर्वाधिक खोजी गरिएका कलाकार हुन्। []

बर्ष सन् शिर्षक शैली Notes
२०१३ केस नं ४२० []
हाउडे
मेरो सोल्टा []
सबै हो लाउरे
२०१७ नेप हपको बाटो चुप लाग
यो पोखरा मेरो[]
२०१४ युद्ध्[]
२०१६ बनावटि चुप लाग
२०१६ साथी हो[] चुप लाग
२०१७ सुपरागा चुप लाग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. (Nepali)"Two Celebrities of Nephop – Yama Buddha and Laure", Ekantipur, अन्तिम पहुँच सेप्टेम्बर २३, २०१४  वेब्याक मेसिन अभिलेखिकरण जुलाई १२, २०१५ मिति
  2. "Case no. 420(Lyrics) by Ashish Rana Magar" 
  3. "Mero Solta by Ashish Rana Magar", अन्तिम पहुँच सेप्टेम्बर २३, २०१४ 
  4. "Yo Pokhara Mero by Ashish Rana Magar", अन्तिम पहुँच सेप्टेम्बर २३, २०१४ 
  5. "Laure's Yuddha released", मूलबाट सेप्टेम्बर २३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २३, २०१४  = Archive.today अभिलेखिकरण सेप्टेम्बर २३, २०१४ मिति
  6. "Sathi ho(Lyrics) by Ashish Rana Magar"