सामग्रीमा जानुहोस्

लाहुरे (र्‍यापर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाउरे
वास्तविक नामआशिष राना मगर
उपनामलाउरे र्यापर
जन्म (1989-06-25) २५ जुन १९८९ (उमेर ३७)
पोखरा, नेपाल
उत्पत्तिपोखरा, नेपाल
विधार्याप, हिपहप संगीत, नेपहप,
पेशार्यापर, अभिनेता, लेखक, कवि
सक्रिय वर्षसन् २०१३-वर्तमान

आशिष राना (जन्म सन् १९८९ जून २५) नेपाली र्‍यापर , हिपहप कलाकार, गीतलेखक तथा अभिनेता हुन् जसलाई लाउरेको नामबाट चिनिन्छ। उनी नेपालको २०१३ र्‍याप द्वन्दबाट चर्चित भएका हुन्। सन् २०१३ मा गुगलमा सर्वाधिक खोजी गरिएका कलाकार हुन्। [१]

बर्ष सन् शिर्षक शैली Notes
२०१३ केस नं ४२० [२]
हाउडे
मेरो सोल्टा [३]
सबै हो लाउरे
२०१७ नेप हपको बाटो चुप लाग
यो पोखरा मेरो[४]
२०१४ युद्ध्[५]
२०१६ बनावटि चुप लाग
२०१६ साथी हो[६] चुप लाग
२०१७ सुपरागा चुप लाग

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ (Nepali)"Two Celebrities of Nephop – Yama Buddha and Laure", Ekantipur, मूलबाट जुलाई १२, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २३, २०१४।
  2. ↑ "Case no. 420(Lyrics) by Ashish Rana Magar"।
  3. ↑ "Mero Solta by Ashish Rana Magar", मूलबाट अप्रिल २, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २३, २०१४।
  4. ↑ "Yo Pokhara Mero by Ashish Rana Magar", मूलबाट डिसेम्बर ९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २३, २०१४।
  5. ↑ "Laure's Yuddha released", मूलबाट सेप्टेम्बर २३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २३, २०१४। अभिलेखिकरण सेप्टेम्बर २३, २०१४ = Archive.today
  6. ↑ "Sathi ho(Lyrics) by Ashish Rana Magar"।