सामग्रीमा जानुहोस्

लारेन गाटलिब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लारेन गाटलिब
सन् २०१६ मा गाटलिब
जन्म (1988-06-08) ८ जुन १९८८ (उमेर ३८)
एरिजोना, संयुक्त राष्ट्र
पेशाअभिनेत्री
उचाई१.७० मी (५ फिट ७ इन्च)
कपालको रङ्गखैरो
आँखाको रङ्गखैरो
वेबसाइट
www.lauren-gottlieb.com

लारेन गाटलिब (जन्म: ८ जुन १९८८) एक अमेरिकी नृत्यान्गना र अभिनेत्री हुन् । उनी एक अमेरिकी कार्यक्रम सो यु थिन्क यु केन डान्स मा भाग लिनको कारणले परिचित छिन् । यसपछि उनी भारतीय बलिवुड चलचित्र एबीसीडी मा पनि एक मुख्य किरदारको रूपमा अभिनय गरिन् । यो उनको पहिलो चलचित्र हो । यसपछि उनी भारतको एक नृत्य कार्यक्रम झलक दिखला जामा पनि पुनित पाठकसँग देखा परेकी थिइन् ।

नृत्य

[सम्पादन]

उनले २००४ मा टाइस डिओरिओबाट नृत्यको शिक्षा लिएर एक अमरीकी कार्यक्रम सो यु थिन्क यु केन डान्स मा भाग लिईन् ।[१][२]

कार्यक्रमको दौरान लारेनले रिहाना, मारिया केरे, ब्रिटनी स्पियर्स, शकीरा, सीन किंग्स्टन, केरी अंडरवुड, विललो स्मिथ, र एनरिकुए ल्ग्लेसियससँग काम गरिन् । नृत्यको कार्यसँग संगै डिसासटर चलचित्र र हेनाह मोंटेना आदि चलचित्रहरूमा पनि कार्य गरिन् ।

प्रारम्भिक जीवनी

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "'So You Think You Can Dance': A chat with Lauren Gottlieb - latimes.com", L.A. Times, जुलाई २६, २००७, अन्तिम पहुँच २७ जुलाई २०१३।
  2. ↑ Adam B. Vary (Jul २०, २००७), "An Imperfect 10 Recap", Entertainment Weekly, मूलबाट २९ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जुलाई २०१३।

बाह्य कडीहरू

[सम्पादन]