लारेन गाटलिब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लारेन गाटलिब
लारेन गाटलिब अगस्त २०१३ मा
जन्म (१९८८-०६-०८) ८ जुन १९८८ (उमेर २९)
एरिजोना, संयुक्त राष्ट्र
पेशा अभिनेत्री
उचाई १.७० मी (५ फिट ७ इन्च)
कपालको रंग खैरो
आँखाको रंग खैरो
वेबसाइट
www.lauren-gottlieb.com

लारेन गाटलिब (जन्म: ८ जुन १९८८) एक अमेरिकी नृत्यान्गना र अभिनेत्री हुन् । उनी एक अमेरिकी कार्यक्रम सो यु थिन्क यु केन डान्स मा भाग लिनको कारणले परिचित छिन् । यसपछि उनी भारतीय बालीवुड चलचित्र एबीसीडी मा पनि एक मुख्य किरदारको रूपमा अभिनय गरिन् । यो उनको पहिलो चलचित्र हो । यसपछि उनी भारतको एक नृत्य कार्यक्रम झलक दिखला जामा पनि पुनित पाठक संग देखा परेकी थिइन् ।

नृत्य[सम्पादन गर्ने]

उनले २००४ मा टाइस डिओरिओ बाट नृत्यको शिक्षा लिएर एक अमरीकी कार्यक्रम सो यु थिन्क यु केन डान्स मा भाग लिईन् ।[१][२]

कार्यक्रमको दौरान लारेनले रिहाना, मारिया केरे, ब्रिटनी स्पियर्स, शकीरा, सीन किंग्स्टन, केरी अंडरवुड, विललो स्मिथ, र एनरिकुए ल्ग्लेसियस संग काम गरिन् । नृत्यको कार्य संग संगै डिसासटर चलचित्र र हेनाह मोंटेना आदि चलचित्रहरुमा पनि कार्य गरिन् ।


प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "'So You Think You Can Dance': A chat with Lauren Gottlieb - latimes.com", L.A. Times, जुलाई २६, २००७, अभिगमन मिति २७ जुलाई २०१३ 
  2. Adam B. Vary (Jul २०, २००७), "An Imperfect 10 Recap", Entertainment Weekly, अभिगमन मिति २७ जुलाई २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]