लिबिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिबिया
उपनाम(हरू)The Mediterranean Knights
सङ्गठनलिबिया फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ
उप-सङ्घउत्तर अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकOmar Al-Maryami
कप्तानMuhammad Nashnoush
सर्वाधिक उपस्थितिTarik El Taib (७७)
सर्वाधिक गोलकर्ताFawzi Al-Issawi (४०)
गृह रङ्गशालात्रिपोली रङ्गशाला
फिफा कोडLBY
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९९ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता३६ (सेप्टेम्बर २०१२)
निम्न वरीयता१८७ (जुलाई १९९७)
पहिलो अन्तर्राष्ट्रिय
 इजिप्ट १०–२ लिबिया लिबिया
(इजिप्ट; २९ जुलाई १९५३)
ठूलो विजय
लिबिया लिबिया २१–० मस्कट र ओमान
(इराक; ६ अप्रिल १९६६)
ठूलो हार
 इजिप्ट १०–२ लिबिया लिबिया
(इजिप्ट; २९ जुलाई १९५३)
अफ्रिकी राष्ट्र कप
उपस्थिति३ (पहिलो खेल १९८२)
उत्कृष्ट नतिजाउप-बिजेता, १९८२

लिबिया राष्ट्रिय फुटबल टिम (अरबी: منتخب ليبيا لكرة القدم) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लिबियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लिबियामा फुटबलको लागि शासकीय निकाय लिबिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. 4 September 2011, Libyan football enters post-Gaddafi era, बिबिसी अनलाइन समाचार, Accessed September 5, 2011.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]