लिबिया राष्ट्रिय फुटबल टोली
स्वरूप
(लिबिया राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | The Mediterranean Knights | ||
---|---|---|---|
सङ्गठन | लिबिया फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ | ||
उप-सङ्घ | उत्तर अफ्रिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Omar Al-Maryami | ||
कप्तान | Muhammad Nashnoush | ||
सर्वाधिक उपस्थिति | Tarik El Taib (७७) | ||
सर्वाधिक गोलकर्ता | Fawzi Al-Issawi (४०) | ||
गृह रङ्गशाला | त्रिपोली रङ्गशाला | ||
फिफा कोड | LBY | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९९ २ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ३६ (सेप्टेम्बर २०१२) | ||
निम्न वरीयता | १८७ (जुलाई १९९७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
इजिप्ट १०–२ लिबिया (इजिप्ट; २९ जुलाई १९५३) | |||
ठूलो विजय | |||
लिबिया २१–० मस्कट र ओमान (इराक; ६ अप्रिल १९६६) | |||
ठूलो हार | |||
इजिप्ट १०–२ लिबिया (इजिप्ट; २९ जुलाई १९५३) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | ३ (पहिलो खेल १९८२) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता, १९८२ |
लिबिया राष्ट्रिय फुटबल टिम (अरबी: منتخب ليبيا لكرة القدم) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लिबियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लिबियामा फुटबलको लागि शासकीय निकाय लिबिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ 4 September 2011, Libyan football enters post-Gaddafi era, बिबिसी अनलाइन समाचार, Accessed September 5, 2011.