लिबिया महिला राष्ट्रिय फुटबल टोली
(लिबिया महिला राष्ट्रिय फुटबल टिम बाट पठाईएको)
Jump to navigation
Jump to search
लिबिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा लिबियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो लिबिया फुटबलको लागि शासकीय निकाय लिबियाली फुटबल संघको नियन्त्रणमा रहेकोे छ । हाल टोलीलाई फिफाले बरीयतामा समाबेश गरेको छैन ।
सङ्गठन | लिबियाली फुटबल सङ्घ | ||
---|---|---|---|
उप-सङ्गठन | उत्तरी अफ्रिका फुटबल सङ्घ (उत्तर अफ्रिका) | ||
सङ्गठन | सिएएफ (अफ्रिका) | ||
फिफा अङ्क | LBY | ||
फिफा वरीयता क्रम | हाल उपलब्ध छैन (२३ जुन २०१७) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (सउसी, ट्युनिसिया, मर्च ६ २०१६) | |||
ठूलो हार | |||
![]() ![]() (सउसी, ट्युनिसिया, मार्च ६ २०१८) ![]() ![]() (कायरो, इजिप्ट, ४ अप्रिल २०१८) |
टोलीहरू[सम्पादन गर्ने]
सन् १९८५ मा लिबिया सहित विश्वको लगभग कुनै पनि देशसँग महिला राष्ट्रिय फुटबल टिम थिएन । जुन २०१२ सम्ममा लिबियाले फिफा द्वरा स्वीकृत [१] खेलहरू खेलेको थिएन । २००६ मा, एक फिफा मान्यता प्राप्त वरिष्ठ ए टिम आधिकारिक अवस्थित थिएन । २०१० मा, देशसँग अफ्रिकी महिला च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने कुनै पनि टोली छैन । देशमा २०११ मा अफ्रिका [२] खेलहरूमा प्रतिस्पर्धा गर्ने टोली थिएन । जून २०१२ को अनुसार, लिबियाको फिफाले वरियता क्रम छुट्टाएका छैन ।[३]
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
- ↑ "फिफा महिला विश्व बरियता", फिफा डटकम, २००९-०९-२५, अन्तिम पहुँच १० जुन २०१२।
- ↑ "लिबियाका हालैका खेलहरू", फिफा, अन्तिम पहुँच १० जुन २०१२।
- ↑ Chrös McDougall (१ जनवरी २०१२), Soccer, ABDO, पृ: ४५, आइएसबिएन 978-1-61783-146-1, अन्तिम पहुँच १३ अप्रिल २०१२।