लिबिया महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लिबिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा लिबियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो लिबिया फुटबलको लागि शासकीय निकाय लिबियाली फुटबल संघको नियन्त्रणमा रहेकोे छ । हाल टोलीलाई फिफाले बरीयतामा समाबेश गरेको छैन ।

लिबिया
सङ्गठनलिबियाली फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घउत्तरी अफ्रिका फुटबल सङ्घ (उत्तर अफ्रिका)
फिफा कोडLBY
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताहाल उपलब्ध छैन (२३ जुन २०१७)
पहिलो अन्तर्राष्ट्रिय
 लिबिया ०–८  इजिप्ट
(सउसी, ट्युनिसिया, मर्च ६ २०१६)
ठूलो हार
 लिबिया ०–८  इजिप्ट
(सउसी, ट्युनिसिया, मार्च ६ २०१८)  लिबिया ०–८  इथियोपिया
(कायरो, इजिप्ट, ४ अप्रिल २०१८)


टोलीहरू[सम्पादन गर्नुहोस्]

सन् १९८५ मा लिबिया सहित विश्वको लगभग कुनै पनि देशसँग महिला राष्ट्रिय फुटबल टिम थिएन । जुन २०१२ सम्ममा लिबियाले फिफा द्वरा स्वीकृत [१] खेलहरू खेलेको थिएन । २००६ मा, एक फिफा मान्यता प्राप्त वरिष्ठ ए टिम आधिकारिक अवस्थित थिएन । २०१० मा, देशसँग अफ्रिकी महिला च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने कुनै पनि टोली छैन । देशमा २०११ मा अफ्रिका [२] खेलहरूमा प्रतिस्पर्धा गर्ने टोली थिएन । जून २०१२ को अनुसार, लिबियाको फिफाले वरियता क्रम छुट्टाएका छैन ।[३]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा महिला विश्व बरियता", फिफा डटकम, २००९-०९-२५, अन्तिम पहुँच १० जुन २०१२ 
  2. "लिबियाका हालैका खेलहरू", फिफा, अन्तिम पहुँच १० जुन २०१२ 
  3. Chrös McDougall (१ जनवरी २०१२), Soccer, ABDO, पृ: ४५, आइएसबिएन 978-1-61783-146-1, अन्तिम पहुँच १३ अप्रिल २०१२