लिस्टेनस्टाइन राष्ट्रिय फुटबल टोली
स्वरूप
(लिस्टेनस्टाइन राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | The Blues-Reds | ||
---|---|---|---|
सङ्गठन | लिस्टेनस्टाइन फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Rene Pauritsch | ||
कप्तान | मिशेल पोल्वरिनो | ||
सर्वाधिक उपस्थिति | पीटर जेले (१३२) | ||
सर्वाधिक गोलकर्ता | मारियो फ्रिक (१६) | ||
गृह रङ्गशाला | रेनपार्क रंगशाला | ||
फिफा कोड | LIE | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १८० (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | ११८ (जनवरी २००८, जुलाई २०११, सेप्टेम्बर २०११) | ||
निम्न वरीयता | १९१ (जुलाई २०१७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
लिस्टेनस्टाइन १–१ माल्टा (देजन, दक्षिण कोरिया; १४ जून १९८१) | |||
ठूलो विजय | |||
लक्जेम्बर्ग ०–४ लिस्टेनस्टाइन (लक्जेम्बर्ग शहर, लक्जेम्बर्ग; १३ अक्टोबर २००४) | |||
ठूलो हार | |||
लिस्टेनस्टाइन १–११ म्यासेडोनिया (इस्चेन, लिस्टेनस्टाइन; ९ नोभेम्बर १९९६) |
लिस्टेनस्टाइन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा लिस्टेनस्टाइनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लिस्टेनस्टाइनमा फुटबलको लागि शासकीय निकाय लिस्टेनस्टाइन फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।