लक्जेम्बर्ग राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्जेम्बर्ग
उपनाम(हरू)d'Roud Léiwen
Les Lions Rouges
Die Roten Löwen

(The Red Lions)
सङ्गठनलक्जेम्बर्ग फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकLuc Holtz
कप्तानLaurent Jans
सर्वाधिक उपस्थितिMario Mutsch (१००)
सर्वाधिक गोलकर्ताLéon Mart (१६)
गृह रङ्गशालाStade Josy Barthel
फिफा कोडLUX
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८२ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता८२ (सेप्टेम्बर २०१८)
निम्न वरीयता१९५ (अगस्ट २००६)
पहिलो अन्तर्राष्ट्रिय
 लक्जेम्बर्ग १–४ फ्रान्स 
(लक्जेम्बर्ग शहर; अक्टोबर २९, १९११)
ठूलो विजय
 लक्जेम्बर्ग ६–० अफगानिस्तान 
(ब्राइटन, संयुक्त अधिराज्य; जुलाई २६, १९४८)
ठूलो हार
 जर्मनी ९–० लक्जेम्बर्ग 
(बर्लिन, जर्मनी; ४ अगस्ट १९३६)
 लक्जेम्बर्ग ०–९ इङ्ल्यान्ड 
(लक्जेम्बर्ग शहर; १९ अक्टोबर १९६०)
 इङ्ल्यान्ड ९–० लक्जेम्बर्ग 
(लन्डन, संयुक्त अधिराज्य; १५ डिसेम्बर १९८२)

लक्जेम्बर्ग राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा लक्जेम्बर्गको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लक्जेम्बर्गमा फुटबलको लागि शासकीय निकाय लक्जेम्बर्ग फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी कडी[सम्पादन गर्नुहोस्]