लुई सोह्रौँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुई सोह्रौँ
फ्रान्सका राजा
शासनकाल१० मई – ७४४ September 1791
फ्रान्स११ jun १७७५
Reims Cathedral
पूर्वाधिकारीलुई पन्ध्रौँ
फ्रेन्चका राजा
शासनकाल४ सेप्टेम्बर १७९१ – 21 September 1792
घोषणा३० सेप्टेम्बर १७९१
उत्तराधिकारीकार्यकारी परिषद
राजतन्त्र अन्त्य
नेसनल कन्भेन्सन
लुई सत्रौ
as Titular King of France
जन्म(१७५४-०८-२३)२३ अगस्ट १७५४
भर्सेलिज दरबार,फ्रान्स अधिराज्य
मृत्यु२१ जनवरी १७९३(1793-01-21) (उमेर ३८)
Place de la Révolution, पेरिस,फ्रान्स
Burial२१ January १८१५
जीवनसाथीमेरी एन्टोइनेट
सन्तानMarie Thérèse, Queen of France
Louis Joseph, Dauphin of France
Louis XVII of France
Princess Sophie
नाम
लुई अगस्ट डे फ्रान्स
घरानाBourbon
बाबुLouis, Dauphin of France
आमाMaria Josepha of Saxony
धर्मरोमन क्याथोलिक
हस्ताक्षरलुई सोह्रौँको हस्ताक्षर

लुईस सोह्रौँ ((फ्रान्सेली उच्चारण: [lwi sɛːz] Louis XVI of France फ्रेन्च उच्चारण: [lwi sɛːz]; २३ अगस्ट १७५४- २१ जनवरी १७९३), फ्रान्सको अन्तिम राजा थिए। उनी फ्रान्सेली राज्य क्रान्ति समयमा राजतन्त्रको पतन हुनुभन्दा पहिले फ्रान्सको राजा थिए।

उनको जीवनको अन्तिम हप्ताको समयमा उनलाई नागरिक लुई क्याप्टको रूपमा उल्लेख गरिएको थियो। १७६५ मा, आफ्नो पिता, लुईसको मृत्यु पछि उनी फ्रान्सको राजगद्दीको नयाँ उत्तराधिकारी बने।

लुई सोह्रौँ इमानदार थिए र उनका विचारहरू राम्रो थिए, तर उनी कमजोर प्रकृतिका व्यक्ति थिए र सधैं कसै न कसैको प्रभावमा बसिरहे- पहिले आमा र भाइको र पछि उनको आफ्नी पत्नी रानी मेरी एन्टोइनेट

लुई सोह्रौ २० वर्षको उमेरमा गद्दिमा बसे ।

फ्रान्सेली राज्यक्रान्ति[सम्पादन गर्नुहोस्]

उनको शासन कालमा फ्रान्सेली राज्यक्रान्ति भयो। फ्रान्सेली राज्यक्रान्ति पछि नयाँ संबिधान बन्यो ।

यस क्रममा नै संविधान अन्तर्गत रहेका राजाले जनताका प्रतिनिधिहरु र तीनका कार्यक्रमहरूमा षड्यन्त्र गर्न थालेको आरोपमा पछि लुई सोह्रौ राजालाई २१ जनवरी १७९३ मा अन्ततः गिलेटिनबाट मृत्युदण्ड दिइयो ।

लुई सोह्रौलाई मृत्युदण्ड


सन्दर्भ[सम्पादन गर्नुहोस्]