लुकास मौरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लुकास मौरा (जन्म : १३ अगस्ट १९९२) ब्राजिलका एक पेशेवर फुटबल खेलाडी हुन् जसले अंग्रेजी क्लब टोटन्ह्याम र ब्राजिल राष्ट्रिय फुटबल टिमका लागि खेल्छन् । मुख्य रूपमा एक केन्द्र र अग्रपंक्तिको रूपमा खेल्ने गरेका छन् ।

लुकास मैरा
Lucas MouraPSG.jpg
सन् २०१६ मा लुकास पेरिस सेन्ट-जर्मेनमा पर्सिक्षण लिदै
व्यक्तिगत विवरण
पुरा नाम लुकास रोडरिगेज मैरा डि सिल्भा[१]
जन्म मिति (१९९२-०८-१३) १३ अगस्ट १९९२ (उमेर २७)
जन्म स्थान साअो पाउलो, ब्राजिल
उचाई १.७२ मि[२]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब टोटनह्याम
नम्बर २७
युवा क्लब
१९९९–२००२ युभेन्टस-एसपी
२००२–२००५ स्पोर्ट क्लब
२००५–२०१० साअो पाउलो
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१०–२०१३ साअो पाउलो ७४ (१९)
२०१३–२०१८ पेरिस सेन्ट-जर्मेन १५३ (३४)
२०१८– टेटनह्याम ११ (३)
राष्ट्रिय टिम
२०११–२०१२ ब्राजिल यु२० (४)
२०१२ ब्राजिल यु२३ (१)
२०११– ब्राजिल ३४ (४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १६:३०, १५ सेप्टेम्बर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १६:३०, १५ सेप्टेम्बर २०१८ (युटिसी)

बाल्यकाल[सम्पादन गर्ने]

क्लब कार्यकाल[सम्पादन गर्ने]

सन् २०१९ को जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिनमा मौरा पेरिस सेन्ट जर्मेन पीएसजी) बाट टोटेनहम आएका थिए[३] । पीएसजीले ब्राजिलियन सुपरस्टार नेयमारलाई भित्र्याएपछि मौराले खेल्ने मौका नै पाएनन् । त्यसको फाइदा उठाउँदै टोटेनहमले मात्र २३ मिलियन पाउण्डमा उनलाई जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिन अनुबन्धन गरेको थियो । त्यसअघि सन् २०१२ मा पीएसजीले मौरालाई क्लबमा भित्र्याउँदा म्यानचेस्टर युनाइटेडइन्टर मिलनसँग निकै प्रतिस्पर्धा गर्नुपरेको थियो[४] । तत्कालिन युनाइटेड प्रशिक्षक सर एलेक्स फर्गुसनले मौराको प्रदर्शनको प्रशंसा गर्दै क्लबसमक्ष उनलाई भित्र्याउन सुझाएका थिए । तर पीएसजीले ३८ मिलियन पाउण्ड खर्चेर मौरालाई फ्रान्स लग्यो । साओ पाउलोबाट सन् २०१२ मा पीएसजी पुगेपछि मौराले क्लबका लागि ४ पटक लिग उपाधि जिताएउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनले पेरिस सेन्ट जर्मेन टोलीसँग ४ पटक लिग कप र ३ पटक फ्रेन्च कप उपाधि जितेका थिए । साथै उनी सम्मिलित पेरिस सेन्ट जर्मेन क्लबले लगातार पाँच सुपर कप उपाधि पनि जितेको थियो ।

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्ने]

कार्यकाल तथ्यांक[सम्पादन गर्ने]

उपाधिहरू[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

साओ पावल[५]

पेरीस सेन्ट जर्मेन[५]

  • लिग १: २०१२-१३, २०१३-१४, २०१४-१५, २०१५-१६

अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

ब्राजिल [५][६][७][८]

  • सुपरक्लासिको डे अमेरिका: २०११

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्ने]

बाह्य कडिहरु[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Updated squads for 2017/18 Premier League confirmed", Premier League, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १७ फेब्रुअरी २०१८ 
  2. "Player Profile", Paris Saint-Germain Official Site, अन्तिम पहुँच १ डिसेम्बर २०१३ 
  3. "Lucas Moura: Tottenham sign PSG forward for fee in region of £25m", BBC 
  4. "United crank up £30m Moura bid as Brazil ace expresses doubt over Sao Paulo future", Mail Online, ९ जुलाई २०१२, अन्तिम पहुँच २० सेप्टेम्बर २०१२ 
  5. ५.० ५.१ ५.२ "Lucas Moura", Eurosport.com 
  6. "Neymar, Coutinho, Lucas Moura and Brazil's last U20 South American champions", Goal.com 
  7. "Brazil v Argentina, 28 September 2011", 11v11.com 
  8. "LUCAS MOURA", Olympic.org