लोलो फरारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लोलो फरारी
जन्म इभ भ्यालोइस[१]
(१९६३-०२-०९)फेब्रुअरी ९, १९६३
क्लेर्मन्ट-फर्यान्ड, पु-डि-डोम, फ्रान्स
मृत्यु मार्च ५, २०००(२०००-०३-०५)
अन्य नाम Eve Valois (birth name)
जातीयता फ्रेन्च
जिवनसाथी एरिक भिग्ने (१९९८-२०००)
वयस्क चलचित्र संख्या क्याम्पिङ्ग कसमस


लोलो फरारी (९ फेब्रुअरी १९६३[२] - ५ मार्च २०००) फ्रेन्च नर्तकी, अभिनेत्री, गायिका तथा अश्लिल चलचित्र अभिनेत्री हुन । उनको स्तनको आकार कृतिम शल्यक्रिया गरेर बढाएको भएता पनि उनी "विश्वमा सबैभन्दा ठुला स्तन भाएकी महिला"को रुपमा परिचित थिईन ।[३][४]


चलचित्रहरू[सम्पादन गर्ने]

  • Big DD (१९९६)
  • Camping Cosmos (१९९६)
  • Double Airbags (१९९६)
  • Planet Boobs (१९९६)
  • Lolo Ferrari Special - The Biggest Tits In The World (१९९७)
  • Mega Tits ६ (१९९८)
  • Le King de ces Dames (१९९९)
  • Quasimodo d'El Paris (१९९९)
  • Der Generalmanager oder How To Sell A Tit Wonder (Directed by Steffen Jürgens (२००६)

डिस्कोग्राफी[सम्पादन गर्ने]

  • Airbag Generation (१९९६)

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Eurotrash star Lolo dies", bbc.co.uk, 2000-03-06. अन्तिम पहुँच मिति:2010-05-11.
  2. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  3. Henley, Jon. "Doing Lolo justice", The Guardian, 2002-11-14. अन्तिम पहुँच मिति:2008-05-02.
  4. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

लोलो फरारीको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

चित्र तथा मिडीया कमन्सबाट