वजरीस्थानको लडाँइमा शाही नेपाली सेना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वजीरीस्थानको युद्ध
चित्र:Waziristan Battle.webp
वजीरीस्थानको युद्धमा नेपाली सेना

वजीरीस्थानको युद्ध

ब्रिटीस भारतको उत्तर पश्चिमी सिमा क्षेत्र वजरीस्थानमा त्याहाका लाडाकु हरूले ब्रिटीस सासन नमान्ने घोषणा गरे , त्याहांका मुसाद भनिने पठान लडाकु सरदार हरूले पहलो विश्वयुद्धमा लडिरहेका ब्रिटीस हरू सँग लडन तयारी गरे।ब्रिटेन लेस्थिति नियन्त्रणका लागि नेपाललाई सैन्य साहयताका लागि अनुरोध गर्‍यो त्यसै अनुसार महेन्द्र दल र फर्ष्ट राइफल गणलाई १९१७ को मार्चमा विद्रोह समनका लागि परिचालन गरियो यो नेपाल ब्रिटेन संयुक्त सैनिक कारवाही टोली थियो नेपाली फर्ष्ट राइफलले ब्रिटीस ४३ ब्रिगेड सँग तथा महेन्द्र दलले ब्रिटीस ४५ ब्रिगेड सँग सहभागि भए। नेपाली सेना, ब्रिटीस गोर्खा फोर्सका नेपाली, अन्य ब्रिटीस सैनिक हरू सबैले सो घमासान लडाईंमा बाहदुरी पूर्वक लडे थुप्रैले मृत्युवरण गरे, थुप्रै नेपाली सैनिकलाई ब्रिटीस पदक द्वारा सम्मान गरियो।

,,