वाङ्गारी माथाई
स्वरूप
वाङ्गारी मुट माथई | |
|---|---|
Wangari Maathai holding a trophy awarded to her by the Kenya National Commission on Human Rights | |
| जन्म | १ अप्रिल १९४० नायरी, केन्या, केन्या कोलोनी |
| मृत्यु | २५ अगस्ट २०११ नैरोवी, केन्या |
| नागरिकता | केन्यन |
| शिक्षा | बी एससी: वायोलोजी एम एसी: वायोलोजी पीएच डी: भेटेनरी एनाटोमी |
| पेशा | Environmentalist, political activist, writer |
| चिनारीको कारण | ग्रीन बेल्ट परियोजना |
| धर्म | रोमन क्याथोलिक [१] |
| पुरस्कार | शान्तिका लागि नोवेल पुरस्कार |
वाङ्गारी माथाई सन् २००४ को शान्तिका लागि नोवेल पुरस्कार बिजेता हुन्। अफ्रिकातिर मामा मिति(वृक्षकी आमा)नामबाट चिनिने माथाईको जन्म सन् १९४० मा केन्याको नायरीमा जन्मेकी हुन्। उनी नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकन महिला हुन् ।
,
जीवनी
[सम्पादन गर्नुहोस्]उनले अमेरिका र केन्यामा उच्च शिक्षा हासिल गरेकी थिइन् । सन् १९७० को दशक मा माथाई ले ग्रीन बेल्ट आन्दोलन नामक गैर सरकारी सङ्गठन मार्फत बृक्षा रोपण, पर्यावरण संरक्षण तथा महिलाहरूको अधिकार तर्फ ध्यान दिइन् । यहि योगदान गरेबाफत सन् २००४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पहिलो अफ्रिकी महिला बनिन । सन् २००५ मा उनलाई जवाहर लाल नेहरू पुरस्कारबाट सम्मनित गरिएको थियो । सन् २००२ मा उनी सांसद बनिन र केन्या को सरकारमा मन्न्री पनि बनिन् ।
मृत्यू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Wangari Maathai – God is on this Mountain अभिलेखिकरण २०१४-०५-१५ वेब्याक मेसिन, Philip Carr-Gomm blogsite, 19 October 2011
- ↑ "नोबेल पुरस्कार विजेता वंगारी मथाई का निधन", लाइव हिन्दुस्तान, २६ सितम्बर २०११, अन्तिम पहुँच २८ अप्रैल २०१४। अभिलेखिकरण २०१४-०४-२९ वेब्याक मेसिन
- ↑ ए जमाल (२६ सितम्बर २०११), अनवर अशराफ़, सम्पादक, "नोबेल विजेता वंगारी मथाई का निधन", वर्ल्ड न्यूज़, अन्तिम पहुँच २८ अप्रैल २०१४।
|shortlink=प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा वाङ्गारी माथाई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।