वार्तालाप:असुरो
स्वरूप
- यो लेखमा प्रयोग भएका चित्र र वर्णन अनुसार मलाई असुरो सम्बन्धी लागदैन असुरोलाई बासा पनि भनिन्छ एक कालो बासा नामको अर्को झार पनि हुन्छ जसलाई कालो असुरो पनि भनिन्छ मलाई यो लेखमा प्रयोग भएको चित्र र वर्णन कालो बासा सम्बन्धी भए जस्तो पनि लाग्दैन। यो कुनै अरु नै वनस्पति हो जस्तो छ।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् २२:२२, २ अगस्त २०१० (UTC)
असुरोको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा असुरोलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।