वार्तालाप:आशिरमान डिएस जोशी
स्वरूप
विकिपरियोजना नेपाल | (Rated अज्ञात-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
पृष्ठ सार्न अनुरोध →२८ नोभेम्बर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सफल भएन — तुलसी भगत [ योगदान | वार्ता ] १६:०४, १४ मे २०२१ (नेपाली समय)
आशिरमान डिएस जोशी → आशिरमान जोशी – प्रचलितमा (देशराज र जोशी (मात्र)) भएतापनि छोटो शीर्षकका लागि दाइको जसरी आशिरमान जोशी उपयुक्त हुन्छ। हिमाल सुबेदी कुरा गर्ने २२:२६, २८ नोभेम्बर २०२० (नेपाली समय)
- असमर्थन हामीले नामको लागि अभिनेताहरूको प्राथमिकता प्रयोग गर्नुपर्नेछ। उसको प्राथमिकता नाम शीर्षकमा पहिले नै छ। --Saroj Uprety (कुरा गर्ने) २२:४२, २८ नोभेम्बर २०२० (नेपाली समय)
- समर्थन, नेपाली मूल नामलाई अङ्ग्रेजी उच्चारणले प्रभाव पार्न पाइँदैन, अर्थात् यहाँ डिएस राख्नु उचित छैन। --- पर्वत सुबेदी (कुरा गर्ने) ०७:४३, १५ मङ्सिर २०७७ (नेपालको प्रमाणिक समय)
- हामीले व्यक्तिले राखेको नामलाई प्राथमिकता त दिनैपर्छ साथ साथै सो नामको प्रयोग विभिन्न स्रोतद्वारा गरेको देखिएकोले हालको शीर्षक उपयुक्त छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२५, ३० जनवरी २०२१ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।