वार्तालाप:क्लियोपेट्रा सातौँ
स्वरूप
यो लेख लेख सुधार सम्पादनथन अन्तर्गत सुधार गरिएको हो। |
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:३३, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →११ सेप्टेम्बर २०२०
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध क्लियोपेट्रा सातौँमाथि निर्णय पूर्ण भइसकेको छ। |
क्लियोपेट्रा सातौं → क्लियोपेट्रा सातौँ – हिज्जे पुनर्लेखन सरोज(Saroj) (कुरा गर्ने) १९:४०, ११ सेप्टेम्बर २०२० (नेपाली समय)
- नाके स्वरमा सिरविन्दु त हुँदै हुँदैन त्यसैले सातौँ सहि छ। तर यस पृष्ठको शीर्षक क्लियोपेट्रा होइन। ग्रिक भाषामा ट नभएपछि ट हुने त कुरै हुँदैन। यस पृष्ठको सहि शीर्षक क्लेओपात्रा सातौँ हो र सोही अनुसार शीर्षकमा पुनर्निर्देशन हटाई शीर्षक फेर्न सिफारिस गर्दछु।ہیمال سُبےدی چلو بات کرتے ہیں २०:२७, ११ सेप्टेम्बर २०२० (नेपाली समय)
- समर्थन - क्लेओपात्रामा
आधिकारिक लिपि अनुसार Κλεοπάτρα अथवा खण्डीकृत रूप हेर्दा Κλε (काप्पा, लाम्दा, एप्सिलोन, रोमन लिपिमा kle), οπά (ओमिक्रोन, पाई, आल्फा रोमन लिपिमा opa), τρα (ताफ, रो, आल्फा रोमन लिपिमा tra) , Κλεοπάτρα = kleopatra
जहाँ यसको उच्चारण kle = क्ले, opa = ओपा, tra = त्रा अथवा क्लेओपात्रा हुन्छ। پربت سُبےدی (تحدث معي) ११:२५, १२ सेप्टेम्बर २०२० (नेपाली समय)
- क्लियोपेट्रा सातौँ को लागि समर्थन -- निर्मल दुलाल (कुरा गर्नुहोस) १२:०१, १२ सेप्टेम्बर २०२० (नेपाली समय)
- सही हिज्जेको लागि गरिएको प्रस्तावमा मेरो समर्थन छ। यहाँ क्लेओपात्रा पनि प्रस्ताव गरिएको देखिन्छ तर प्रचलनमा क्लियोपेट्रा नाम रहेको छ। मूल उच्चारण अनुसार क्लेओपात्रा शुद्ध भएता पनि प्रचलनको मान्यता अनुसार यसलाई लेखको सही शीर्षक मान्न सकिँदैन।--Nirajan pant (कुरा गर्ने) २३:४६, २५ सेप्टेम्बर २०२० (नेपाली समय)
- लेख शीर्षक सुधारको लागि प्रस्तावित अनुरोध बमोजिम पृष्ठ सारिएको जानकारी गराउन चाहन्छु। विषयको नाम क्लियोपेट्रा प्रचलनमा रहेको हुँदा त्यसलाई यथावत राखिएको हो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:३३, ३० सेप्टेम्बर २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।