वार्तालाप:खैबर पख्तुनख्वा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:१६, २९ अगस्त २०२० (नेपाली समय)


  • आज यस विषयमा उर्दू प्रबन्धक Obaid Razaसँग वार्ता गरेको थिएँ। उहाँको अनुसार। खै हुनका लागि बडी यको साथ जबरको आवश्यक पर्दछ तर यहाँको वर्णमा छोटी य छ, जसको अर्थ यो सामान्य य हो। हिन्दी र उर्दूको महा भिन्नता भनेको यही हो, जहाँ जैन भन्छ हिन्दी भने जयन भन्छ उर्दू। हिन्दी अनुसारमा यसको शीर्षक खैबर हुन्छ भन् रोमन र उर्दू उच्चारण अनुसार यसको शीर्षक khyber = खबर हुन्छ। सञ्चार माध्यममा यसको शीर्षक धेरै थरि भेटिन्छ। खेबर, खेबर, खाइबर पाख्तुन्ख्वा, खाइबर पक्तुनख्वा, गरि मैले जम्मा जम्मी ७ वटा शीर्षक भेट्टाएँ। जसमध्ये ठिक शीर्षक खयबर हो। پربت سُبےدی (تحدث معي) १३:२०, २९ अगस्त २०२० (नेपाली समय)

पृष्ठ सार्न अनुरोध →२८ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

खयबर पख्तुनख्वाखैबर पख्तूनख्वा – "खैबर पख्तूनख्वा" लेखलाई "खयबर पख्तुनख्वा"मा सारिएको रहेछ। तसर्थ मूल उच्चारण अनुसार तथा प्रचलित नामको आधारमा पुन: "खैबर पख्तूनख्वा" नै कायम गरियोस् भनी यो प्रस्ताव पेश गरिएको छ। Nirajan pant (कुरा गर्ने) १२:११, २८ अगस्त २०२० (नेपाली समय)


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।