नारायणगोपालप्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस् ।
यो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल सम्बन्धी विषयका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।नेपालविकिपिडिया:WikiProject नेपालढाँचा:WikiProject नेपालनेपाल
नेपाली विकिपीडियामा लेखिएका कुराहरू सहि हुन्छन् भन्न मिल्दैन । नारायण गोपाल पहिलो पुस्ताका गायक भएको नभएको कुरा पुष्टि गर्न बाह्य भरपर्दाे सन्दर्भ सामग्रीहरूको आवश्यकता पर्दछ ।
लेख सम्बन्धित केही कुरा छन् भने लेखको वार्ता पृष्ठमा राख्नुहोला :) लर्नरktm ०८:५२, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))
कुनै तथ्यको श्रोत पुष्टीको लागी लेखको तथ्यमा {{citation needed}} कोडको प्रयोग गरेर सम्पादकसँग श्रोत पुष्टीको माग गर्न पनि सक्दछौं ।कुरा गर्ने ०८:५६, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))