वार्तालाप:नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३५, १२ सेप्टेम्बर २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →१० सेप्टेम्बर २०२०
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध नेपालमा एलजिबिटी अधिकारमाथि निर्णय पूर्ण भइसकेको छ। |
नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार → ? – शीर्षक धेरै लामो भएकोले छोटो बनाउनु पर्ने देखिएकोले। निर्मल दुलाल (कुरा गर्नुहोस) १६:४९, १० सेप्टेम्बर २०२० (नेपाली समय)
- नेपालमा एलजिबिटी अधिकार (विकिडेटा लिङ्क अनुसार)--Saroj Uprety (कुरा गर्ने) १७:०४, १० सेप्टेम्बर २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
पृष्ठ सार्न अनुरोध →२३ अक्टोबर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। Saroj Uprety (कुरा गर्ने) १०:२८, ११ मार्च २०२१ (नेपाली समय)
नेपालमा एलजिबिटी अधिकार → नेपालमा क्वयेर अधिकार – यो पृष्ठको नाम नेपालमा सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अधिकार थियो । नाम निकै लामो भएको कारणले नेपालमा एलजिबिटी अधिकार भनेर सार्ने निर्णय गरियो । यद्यपि यो लेखलाई यसरी 'एलजिबिटी अधिकार' भन्न सुहाउँदैन । एलजिबिटी अङ्ग्रेजी भाषामा प्रचलन रहेको सांक्षेपकरण हो जसले समयौनिक महिला (एल), समयौनिक पुरुष (जि), द्वियौनिक (बि) र पारलिङ्गिक (टि) भन्ने बुझाउँछ । तर सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति भन्ने शब्दावलीले अझै व्यापक विविधतलाई बुझाउँछ जुन उक्त लेखमै सूचित गरिएको छ । एलजिबिटी नेपाली भाषाको शब्दावली पनि होइन । 'क्वयेर' (Queer) भनी पनि 'सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति'को पर्यायवाची शब्दका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसैले यो पृष्ठ सार्न अनुरोध गर्दछु । यलक्वंदा (कुरा गर्ने) १३:३६, २३ अक्टोबर २०२० (नेपाली समय)
- +@Nirmal Dulal:, @Saroj Uprety:: प्रतिक्रिया राख्नुहुन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५२, १२ नोभेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।