वार्तालाप:नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३५, १२ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →१० सेप्टेम्बर २०२०[सम्पादन गर्नुहोस्]

नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार → ? – शीर्षक धेरै लामो भएकोले छोटो बनाउनु पर्ने देखिएकोले। निर्मल दुलाल (कुरा गर्नुहोस) १६:४९, १० सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

पृष्ठ सार्न अनुरोध →२३ अक्टोबर २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियोSaroj Uprety (कुरा गर्ने) १०:२८, ११ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]



नेपालमा एलजिबिटी अधिकारनेपालमा क्वयेर अधिकार – यो पृष्ठको नाम नेपालमा सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अधिकार थियो । नाम निकै लामो भएको कारणले नेपालमा एलजिबिटी अधिकार भनेर सार्ने निर्णय गरियो । यद्यपि यो लेखलाई यसरी 'एलजिबिटी अधिकार' भन्न सुहाउँदैन । एलजिबिटी अङ्ग्रेजी भाषामा प्रचलन रहेको सांक्षेपकरण हो जसले समयौनिक महिला (एल), समयौनिक पुरुष (जि), द्वियौनिक (बि) र पारलिङ्गिक (टि) भन्ने बुझाउँछ । तर सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति भन्ने शब्दावलीले अझै व्यापक विविधतलाई बुझाउँछ जुन उक्त लेखमै सूचित गरिएको छ । एलजिबिटी नेपाली भाषाको शब्दावली पनि होइन । 'क्वयेर' (Queer) भनी पनि 'सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति'को पर्यायवाची शब्दका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसैले यो पृष्ठ सार्न अनुरोध गर्दछु । यलक्वंदा (कुरा गर्ने) १३:३६, २३ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

+@Nirmal Dulal:, @Saroj Uprety:: प्रतिक्रिया राख्नुहुन--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५२, १२ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।