वार्तालाप:प्रजनन (स्पष्टता)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेखमा सम्पादन बाझाबाझ परेको देखियो। सृजनाजीले जनसंख्या विषयमा राम्रा लेखहरू लेख्न थाल्नुभएको छ। त्यसैले प्रजनन् भन्ने विषय नै फरक अर्थ छन् कि जस्तो देखियो। यदि फरक विषय हुन् भनें दुवै लेखलाई अलग अलग बनाउन पनि सकिन्छ। सृजनाजीलाई प्रष्ट पार्न आग्रह छ।--Ganesh Paudel (कुरा गर्ने) ०८:५६, २२ अगस्त २०१२ (युटिसी(UTC))

  • फरक होइन बुझाइमा गल्ति हो उहाँले लेख्न खोज्नु भएको प्रजननदर हुन सक्छ । यो लेखमा उहाँले गर्नुभएको परिवर्तन गलत हो ।-Krish Dulal १०:३८, २२ अगस्त २०१२ (युटिसी(UTC))
उहाँको भनाई प्रजनन् अथवा उर्वरता अंग्रेजीको (Fertility) हो।


मेरो बुझाइमा उर्वरतालाई अग्रेजीमा(fecundity) भन्छ। र मैले लेखेको प्रजनन नै हो प्रजननदर होइन।--सृजना (कुरा गर्ने) ११:०६, २७ अगस्त २०१२ (युटिसी(UTC)) यो पृष्ठ अंग्रेजीको Reproduction शव्दको निम्ति हो। प्रजनन् शव्द अंग्रेजीको Fertilityको निम्ति हो।प्रजनन् वा Fertilityको निम्ति निम्न सुझाउहरू राख्दछु:

  1. फर्टिलिटी
  2. प्रजनन क्षमता
  3. उर्वरता
  4. प्रजनन्ता
  5. प्रजनन्

भवानी गौतम (कुरा गर्ने) ०१:१४, २४ अगस्त २०१२ (युटिसी(UTC))