वार्तालाप:बहुप्रेमी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेट्न सहमत छैन[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा सबै लेखहरू सम्पन्न छैनन् । त्यसका निम्ति ढाँचा:ठुटोको प्रयोग गर्न सकिन्छ होला । सुरुवातै गरिएन भने त लेख सम्पन्न हुँदै जाने होइन । - यलक्वंदा (कुरा गर्ने) १०:३७, ३० जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ सार्न अनुरोध →१९ जनवरी २०२१[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियोनिर्मल दुलाल (कुरा गर्नुहोस) १३:२९, २० सेप्टेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]


बहुस्नेहीबहुप्रेमी – यो विषयको शीर्षकलाई बहुस्नेही भन्दा पनि बहुप्रेमी भन्नु उपयुक्त होला कि ? यलक्वंदा (कुरा गर्ने) ०८:३६, १९ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।