वार्तालाप:राक्षस ताल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो पृष्ठ राक्षस ताल लेखको सुधार बारे कुरा गर्नाको लागी वार्ता पृष्ठ हो। यदि तपाँई आफ्नो संदेशमा छिट्टै सबैको ध्यानाकार्षण चाहनु हुन्छ भने यहाँ सदेश लेखी सके पछी चौतारीमा पनि सूचना छोड्नुहोला।

लेखन संबंधी नीतिहरू

नक्सामा हेर्दा कर्णाली नदीको उद्गम रकोस सरोवर अथवा राक्षस ताल पट्टी बाट भएको छ भने सतलज नदीको उद्गम मानशरोवर ताल पट्टी बाट भएको छ। तर यिनिहरूको पानी विचमा एक नदिनुमा "लंकारी" भन्ने ठाउँमा जुधेको छ। तर लेखमा केही गल्ती भयोकी।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १४:५०, २८ मार्च २०१२ (युटिसी(UTC))

  • RP जी यो रकोस सरोवर पनि मैले कुनै स्थानमा उल्लेख नभएकोले हटाएँ, अनि यो पृष्ठ मैले English बाट उल्था गर्दै छु। हजुरले कुन नक्शाको कुरा गर्नुभएको ? -Krish Dulal १५:००, २८ मार्च २०१२ (युटिसी(UTC))