सामग्रीमा जानुहोस्

वासुदेव घिमिरे (राजनीतिज्ञ)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वासुदेव घिमिरे
प्रतिनिधि सभा सदस्य
पदमा
२०७९ पुष ७
निर्वाचन क्षेत्ररुपन्देही ५
व्यक्तिगत विवरण
दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

वासुदेव घिमिरे नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा रुपन्देही ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा ३६८२२ मत हासिल गरेका थिए। [१]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०।