सामग्रीमा जानुहोस्

विकिपिडिया:उत्कृष्ट लेख मापदण्ड/उलेमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Example:

{{वि:Good article criteria/GAC|6a}}

yields

लेखमा प्रयोग गरिएको चित्रमा प्रतिलिपि अधिकार राखिएको हुनुपर्नेछ ।

Each texts
1उत्कृष्ट लेखन
1aलेखको भाव स्पष्ट र उल्लेखनीय हुनुपर्ने छ । यसले प्रतिलिपि अधिकारको साथै हिज्जे तथा व्याकरणको सम्मान गरेको हुनुपर्नेछ ।
1bयसले लेखन शैली अनुसार शीर्ष भाग, लेआउट पुरा गरेको हुनुपर्नेछ ।
2मूल अनुसन्धान नभएको उल्लेखनियताबाट जाँच गरेको हुनुपर्नेछ ।
2aलेआउट निर्देशन अनुसार यसले सन्दर्भ स्रोतको सूची दिएको हुनुपर्नेछ ।
2bलेखमा प्रयोग गरिएको उद्दरणहरू वास्तविक स्रोतबाट लिइएको हुनुपर्नेछ ।
2cयसले मौलिक अनुसन्धान गरेको हुनुहुन्न ।
3लेखको शीर्षकले यसको सामग्रीलाई व्याख्या गरेको हुनुपर्नेछ ।
3aयसले मुख्य विषयमा रहि लेख लेखिएको हुनुपर्नेछ ।
4तटस्थता: लेख पूर्ण रूपले तटस्थ भएर लेखिएको हुनुपर्नेछ ।
5स्थिर: लेख पूर्ण दृढ तथा स्थिर हुनु पर्नेछ अर्थात त्यसमा भविष्यमा पटक-पटक कुनै प्रकारले सम्पदान र परिवर्तनको सम्भावनाको औचित्य रहनु भएन जसले पछी लेखमा कुनै परिवर्तन भएमा लेखको पुरै अर्थनै परिवर्तन होस् ।
6सम्भव भएसम्म चित्र प्रयोग गरेको हुनुपर्नेछ ।
6aलेखमा प्रयोग गरिएको चित्रमा प्रतिलिपि अधिकार राखिएको हुनुपर्नेछ ।
6bचित्रहरू लेखको विषयमा आधारित हुनुपर्नेछ ।