उत्कृष्ट लेखहरू एक सन्तुष्टयोग्य लेख हो जुन उत्कृष्ट लेख मापदण्ड अनुसार योग्य हुन्छ तर अझ पनि यो प्रमुख लेखको मापदण्ड अनुसार योग्य भएको हुन्न ।[१] उत्कृष्ट लेख मापदण्डले लेखको स्तरीयता मापन गर्ने गर्दछ ।
मूल अनुसन्धान नभएको उल्लेखनियताबाट जाँच गरेको हुनुपर्नेछ ।
:
लेआउट निर्देशन अनुसार यसले सन्दर्भ स्रोतको सूची दिएको हुनुपर्नेछ ।
;
लेखमा प्रयोग गरिएको उद्दरणहरू वास्तविक स्रोतबाट लिइएको हुनुपर्नेछ ।
; र
यसले मौलिक अनुसन्धान गरेको हुनुहुन्न ।
.
लेखको शीर्षकले यसको सामग्रीलाई व्याख्या गरेको हुनुपर्नेछ ।
:
यसले मुख्य विषयमा रहि लेख लेखिएको हुनुपर्नेछ ।
.
तटस्थता: लेख पूर्ण रूपले तटस्थ भएर लेखिएको हुनुपर्नेछ ।
.
स्थिर: लेख पूर्ण दृढ तथा स्थिर हुनु पर्नेछ अर्थात त्यसमा भविष्यमा पटक-पटक कुनै प्रकारले सम्पदान र परिवर्तनको सम्भावनाको औचित्य रहनु भएन जसले पछी लेखमा कुनै परिवर्तन भएमा लेखको पुरै अर्थनै परिवर्तन होस् ।
.