विकिपिडिया:उत्कृष्ट लेख समन्वय समिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुख्यआवेदनहरूमापदण्डवार्तालापसूचीसमन्वय समिति
नेपाली विकिपीडियाको उत्कृष्ट लेखको लागी आवेदनहरू मतदान पूर्व उत्कृष्ट लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पुनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुक व्यक्तिहरूले नाम मनोनयनको लागी तल हस्ताक्षर गर्नुहोला ।

उत्कृष्ट लेख समन्वय समिति

  • यसमा कम्तिमा ३ जना सक्रिय सदस्यहरू हुने छन् ।
  • सक्रिय समितिका सदस्यहरूले आवेदन परेको लेखलाइ तोकिए अनुसारको उत्कृष्ट लेखका मापदण्डहरू पुरा गरे नगरेको पूनरावलोकन गर्नु पर्नेछ ।
  • आवेदन परेको लेखलाई पूनरावलोकन गर्दा लेखको वार्ता पृष्ठमा {{subst:विकिपीडिया:उत्कृष्ट लेख/उत्कृष्ट लेख समन्वय समिति/पूनरावलोकन}} कोड प्रयोग गरि त्यस पश्चात आउने तालिका अनुसार जाँच गर्नु पर्नेछ ।
  • पूनरावलोकन पश्चात आवेदन परेको लेखमा समितिको तर्फबाट कुनै एक जना सदस्यले हस्ताक्षर गरेर मतदानको लागी सिफारिस गर्नेछ वा मापदण्ड पूरा नगरेको लेखमा कारण सहित समितिको तर्फबाट कुनै एक जना सदस्यले हस्ताक्षर गरेर आवेदन खारेज गर्न सक्नेछ ।
  • मतदानको सिफारिस सँगसँगै विकिपीडीया चौतारी (प्रस्ताव)मा पनि सम्पादक साथीहरूलाई मतदान अनुरोध स्वरूप {{subst:विकिपीडिया:उत्कृष्ट लेख/आवेदनहरू/मतदान सिफारिस‎|आवेदकको नाम|आवेदन दिइएको पृष्ठ|महिना}} कोड प्रयोग गरी जानकारी तथा मतदानको लागी अनुरोध गर्ने ।

उत्कृष्ट लेख समन्वय समितिका सदस्यहरू