विकिपिडिया:प्रमुख चित्र/प्रमुख चित्र व्यवस्थापन समिति
Jump to navigation
Jump to search
प्रमुख सामाग्रीहरू
प्रमुख चित्र औजारहरू
नेपाली विकिपिडियाको मुख्य पृष्ठको प्रमुख चित्र मिति अनुसार परिवर्तन हुने गरि तयारी गरिएकोले, प्रमुख चित्रको रूपमा राखिएको चित्र प्रमुख चित्रको मापदण्ड अनुसार भए नभएको तथा प्रमुख चित्रमा आउने समस्याहरुलाई व्यवस्थापन गर्नको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुक व्यक्तिहरूले नाम मनोनयनको लागी यो पृष्ठको वार्ता पृष्ठमा आफ्नु नाम प्रस्ताव गर्नुहोला ।
प्रमुख चित्र व्यवस्थापन समितिका सदस्यहरू[सम्पादन गर्ने]
- Biplab Anand (वार्ता • योगदान • गणना)
- Tulsi Bhagat (वार्ता • योगदान • गणना)
- श्रेष्ठ भूपेन्द्र (वार्ता • योगदान • गणना)