विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/अलेक्सा ब्लिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अलेक्सा ब्लिस[सम्पादन गर्नुहोस्]

अलेक्सिस कौफमेन (जन्म:९ अगष्ट १९९१) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्यूडब्ल्यूईको मुख्य कार्यक्षेत्र स्म्याकडाउनमा अलेक्सा ब्लिसको नामले कुस्ती खेल्दै आएकी छिन्। सन् २०१३ मे महिनामा ब्लिसले डब्ल्यूडब्ल्यूईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले तात्कालिक समयमा अमेरिकाको फ्लोरिडा स्थित डब्ल्यूडब्ल्यूईको विकासशील क्षेत्र एनएक्सटीमा कुस्ती खेल्न सुरु गरेकी थिइन्। सन् २०१६ जुलाईमा ब्लिसले डब्ल्यूडब्ल्यूईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् भने उनी सन् २०१६ को डब्ल्यूडब्ल्यूई ड्राफ्ट अन्तर्गत स्म्याकडाउनमा सरुवा भएकी थिइन्। ब्लिसले स्म्याकडाउनमा पर्दापण गरेको केही महिना पछि स्म्याकडाउन महिला उपाधि जित्न सफल भएकी थिइन् जुन उनको डब्ल्यूडब्ल्यूईको पहिलो उपाधि जित थियो भने उनले पछि उक्त उपाधिलाई पुन जित्दै दुई पटक स्म्याकडाउन महिला विजेता बन्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८१०, अक्षर: ३९९.५, स्पेस: १११
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:१५:२१ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --