विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/अलेसिया कारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अलेसिया कारा[सम्पादन गर्नुहोस्]

सन् २०१५ मा कारा

अलेसिया काराकरिलो (जन्म: ११ जुलाई १९९६) अलेसिया काराको नामले परिचित, एक क्यानडेली गायिका, गीतकार र वाद्यवादक हुन्। सामाजिक सञ्जाल तथा युट्युबमा केही गीतहरू गाएर सार्वजनिक गरेपछि उनले सन् २०१४ मा एपी मनोरञ्जन र डेफ ज्याम रेकर्डिङसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने पछि उनले एकल गीतहरू सार्वजनिक गर्न सुरु गरेकी थिइन्। उनी द्वारा रचना तथा गायिएको "हियर" नामक गी क्यानडेली बिलबोर्ड हट १०० को शीर्ष १९ मा आएको थियो भने उनको स्लिपर नामक गीत अमेरिकी बिलबोर्ड हट १०० को शीर्ष ५ मा पर्न सफल भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५०८, अक्षर: २७०.५, स्पेस: ८५
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:००:५३ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --