विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/कालो माम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालो माम्बा[सम्पादन गर्नुहोस्]

कोलो माम्बा वा काला माम्बा विश्वमा रहेका सबै भन्दा विषालु सर्पको एक प्रजाति हो। यो सर्प इलापिडी परिवारमा पर्छ भने यो सर्प विषेशगरि उप-साहारा क्षेत्रमा बसोबास गर्ने गर्छ। योसर्पलाई पहिलपटक सन् १८६४ मा वैज्ञानिक अल्वर्ट गुन्थरले वर्णन गरेका थिए। यो राज गोमन पछिको विश्वमा रहेका विषालु सर्प मध्ये सबैभन्दा लामो सर्प हो जसको एक वयस्कको अौसत लम्बाई २ मिटर (६.६ फिट) हन्छ भने सामान्यतया ३ मि (१० फिट) सम्म बढ्ने गर्दछ। यस प्रजातिको सर्पको सर्वाधिक लम्बाई ४.३ देखि ४.५ मिटर (१४.१ देखि १४.८ फिट) सम्म मापन गरिएको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५१९, अक्षर: २७५.५, स्पेस: ८७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:१८:२६ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --