राज गोमन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राज गोमन
राज गोमन
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
सङ्घ: हाड भएका
वर्ग: सरिसृप
गण: स्क्वामाटा
उपसमूह: सर्प
परिवार: एलापिडा
वंश: King cobra
Cantor, 1836
प्रजाति: O. hannah
वैज्ञानिक नाम
Ophiophagus hannah
Cantor, 1836
  Native distribution of the king cobra
पर्याय

Genus-level:

राज गोमन नेपाल, भारत लगायतका दक्षिणपूर्वी एसियाली राष्ट्रहरूका जंगलमा पाइने, एलापिडा परिवारमा पर्ने बिषालु सर्पको प्रजाति हो । यो सर्प विश्वको सबैभन्दा लामो र ठुलो बिषालु सर्प हो ।[२] वयस्क राज गोमनको लम्बाई ३.१८ देखि ४ मिटर (१०.४ देखि १३.१ फिट) हुन्छ । वासस्थान विनाशका कारण यसको प्रजाति लोपोन्मुख अवस्थामा भएकोले यसलाई २०१० देखि आइयुसिएन रातो सूचीमा सुचिकृत गरिएको छ ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]