राज गोमन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राज गोमन
राज गोमन
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: सरिसृप
गण: स्क्वामाटा
उपसमूह: सर्प
परिवार: एलापिडा
वंश: King cobra
Cantor, 1836
प्रजाति:
O. hannah
वैज्ञानिक नाम
Ophiophagus hannah
Cantor, 1836
  Native distribution of the king cobra
पर्याय

Genus-level:

राज गोमन नेपाल, भारत लगायतका दक्षिणपूर्वी एसियाली राष्ट्रहरूका जंगलमा पाइने, एलापिडा परिवारमा पर्ने बिषालु सर्पको प्रजाति हो । यो सर्प विश्वको सबैभन्दा लामो र ठुलो बिषालु सर्प हो ।[२] वयस्क राज गोमनको लम्बाई ३.१८ देखि ४ मिटर (१०.४ देखि १३.१ फिट) हुन्छ । वासस्थान विनाशका कारण यसको प्रजाति लोपोन्मुख अवस्थामा भएकोले यसलाई २०१० देखि आइयुसिएन रातो सूचीमा सुचिकृत गरिएको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]