विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/कुमिल्ला भिक्टोरियान्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुमिल्ला भिक्टोरियान्स[सम्पादन गर्नुहोस्]

कुमिल्ला भिक्टोरियान्स (बङ्गाली: কুমিল্লা ভিক্টোরিয়ান্স) एक बङ्गलादेशी पुरुष क्रिकेट टोली हो जसले बङ्गलादेशको सबैभन्दा ठूलो टि ट्वाण्टी क्रिकेट लिग बङ्गलादेश प्रिमियर लिगमा प्रतिस्पर्धा गर्छ। यो क्रिकेट टोली कुमिल्लामा आधारित छ। कुमिल्ला भिक्टोरियान्स बङ्गलादेश प्रिमियर लिगको सर्वाधिक सफलता प्राप्ति टोली हो जसले दुई पटक लिग जितेको छ भने यस टोलीको उच्च ६३.४६% विजय दर रहेको छ। यस टोलीको मालिक हाल बङ्गलादेशका योजना मन्त्री मोस्ताफा कमलकी छोरी नाफिसा कमल हुन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५०४, अक्षर: २७७.५, स्पेस: ६९
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:१६:०४ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --