विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/कुल पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुल पोखरेल[सम्पादन गर्नुहोस्]

"कुल प्रसाद पोखरेल" (२१ सेप्टेम्बर १९८१ - ४ अक्टोबर २००४) एक नेपाली गायक तथा गीतकार थिए। उनी लोकप्रिय रूपमा अाफ्नो मञ्च नाम कूल पोखेलले चिनिन्थ्यो भने उनि एक पप र लोक सङ्गीत गायकको रूपमा परिचित थिए। उनको लागू अौषधीको अधिक सेवनका कारण सन् २००४ मा निधन भएको थियो।

उनी नेपाली र विदेश सङ्गीत प्रेमीका माझ नेपालका पप राजाका रुपमा परिचित थिए भने उनको मृत्युको खबर सुनेपछि सारा नेपाली सङ्गीत जगतनै लामो समयसम्म शोक मग्न भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४३०, अक्षर: २२९.५, स्पेस: ७६
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय तथा महान व्यक्तित्व हुनाले
२०१९ फेब्रुअरी ११, १२:४४:५९ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --