विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/कौमी तराना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कौमी तराना[सम्पादन गर्नुहोस्]

पाकिस्तानको राष्ट्र चिन्ह

कौमी तराना (उर्दू: قومی ترانہ) , कौमी ताराना, (अनुवाद "राष्ट्रिय गान" ), पाक सरजमिनको रूपमा पनि परिचित उर्दू: پاک سرزمی (अनुवाद "पवित्र भूमि") पाकिस्तानको राष्ट्रिय गान हो। यसको सङ्गीतलाई सन् १९४९ मा अहमद गुलाम चागलाले रचेका थिए भने शब्दलाई सङ्गीत पछि सन् १९५२ मा हाफिज जालन्धारीले लेखेका थिए। यो फारसी भाषामा लेखिएको छ। गानमा सबै ठाउँमा फारसी काव्य शब्दावली छ, र केवल एक मात्र उर्दू शब्द 'का'को प्रयोग भएको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४११, अक्षर: २२०, स्पेस: ७०
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: एसियाली राष्ट्रिय गानको पृष्ठ
२०२० फेब्रुअरी २३, १६:२१:४५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) १२:४८, ६ जेठ २०७७ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) १०:४८, ३० वैशाख २०७७ (नेपालकाे प्रमाणिक समय)