उर्दू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उर्दू
اُردُو
Urdu example.svg
Urdu in Perso-Arabic script (Nastaliq style)
उच्चारणIPA: [ˈʊrd̪u] ( )
मूलभाषीपाकिस्तानभारत[१]
क्षेत्रदक्षिण एसिया
मातृभाषा वक्ताहरू
१०-१५ करोड़
Arabic (Urdu alphabet)
Devanagari
Indian Urdu Braille (Bharati)
Pakistani Urdu Braille
हस्ताक्षरित रूप
Indian Signing System (ISS)[३]
Signed Urdu[४]
सरकारी दर्जा
आधिकारिक भाषा
 पाकिस्तान
 भारत; (निम्न राज्यहरु मा):
नियामक संस्थापाकिस्तान National Language Authority
भारत National Council for Promotion of Urdu Language[५]
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ur
आइएसओ ६३९-२urd
आइएसओ ६३९-३urd
ग्लोटोलगurdu1245[६]
भाषाविद् प्रयोगशाला59-AAF-q (with Hindi,
including 58 varieties: 59-AAF-qaa to 59-AAF-qil)
Urdu official-language areas.png
  उर्दू पानि सरकारी सह-सरकारी भाषा भएको क्षेत्र
  अरु क्षेत्रीय भाषा मात्र सरकारी भाषा भएको क्षेत्र
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

उर्दू एक भाषा हो जुन पाकिस्तानभारत मानिसहरूद्वारा बोलिन्छ। यो अधिकांशत। यो पाकिस्तान र जम्मु कश्मीरको अधिकारिक भाषा हो। लगभग १०४ अर्ब मानिषहरू उर्दूमा कुरा गर्छन।

उर्दू एक तुर्की शब्द हो। मुगलकाल देखिनै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसीसंस्कृत भाषा बाट लिईएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दू भाषाको जन्म भारतमा भएको हो तर यो अहिले पाकिस्तानको राष्ट्रभाषा हो। उर्दूलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन। उर्दू र हिन्दीमा मात्र शब्दको अलिकति फरक हुन्छ तर उर्दुको लिपी चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपी दाहिने बाट देब्रेतिर लेखिन्छ।

उर्दू पर्सियन, कुर्दिश, अरबी र संस्कृत भाषाहरूको मिश्रण हो।

उर्दूको अक्षर[सम्पादन गर्ने]

अक्षर (अकेला) Name of letter

अक्षर का नाम

उच्चारण IPAमा उच्चारण
ا alif अलिफ अ, आ [ə, ɑ:] after a consonant;
ب be बे [b]
پ pe पे [p]
ت te * ते dental [t̪]
ٹ ṭe टे retroflex [ʈ]
ث se से [s]
ج jīm जीम [dʒ]
چ ce चे [tʃ]
ح baṛī he बडी हे [h]
خ xe खे [x]
د dāl दाल dental [d̪]
ڈ ḍāl डाल retroflex [ɖ]
ذ zāl जाल [z]
ر re रे dental [r]
ڑ ṛe डे retroflex [ɽ] flap
ز ze जे [z]
ژ ze जे [ʒ]
س sīn * सीन [s]
ش śīn शीन [ʃ]
ص svād स्वाद [s]
ض zvād ज्वाद [z]
ط to तो [t]
ظ zo जो [z]
ع aen 'अएन 'अ [ɑ:] after a consonant;

otherwise [ʔ], [ə], or silent.

غ ġaen गएन [ɣ]
ف fe फे [f]
ق qāf काफ [q]
ک kāf काफ [k]
گ gāf गाफ [g]
ل lām लाम [l]
م mīm मीम [m]
ن nūn नून [n] or a nasal vowel
و vāo वाओ व, उ, ऊ, ओ, औ [v, u, ʊ, o,au]
ہ, ﮩ, ﮨ choṭī he छोटी हे ह्, अः, (आ) [ɑ] at the end of

a word,

otherwise [h] or silent

ھ do caśmī he दो चश्मी हे -ह (फ, थ, ठ, छ, भ,

ध, झ, घ बनाउनको लागि)

indicates that the preceding consonant is

aspirated (p, t, ch, k) or murmured (b, d, j, g).

ی choṭī ye छोटी ये य, ई, ए, ऐ [j, i, e, ɛ]
ے baṛī ye बडी ये [eː]
ء hamzā हम्जा 'अ, - [ʔ] or silent

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Ethnologue: Languages of the World, Seventeenth edition, Urdu", Ethnologue, अन्तिम पहुँच ५ मार्च २०१३ 
  2. २.० २.१ Hindustani (२००५), किथ ब्राउन, सम्पादक, भाषा र भाषाविद्को विश्वकोष (2 संस्करण), एलसेभियर, ISBN 0-08-044299-4 
  3. Gaurav Takkar, "Short Term Programmes", punarbhava.in, अन्तिम पहुँच २९ मार्च २०१५ 
  4. "Indo-Pakistani Sign Language", Encyclopedia of Language and Linguistics
  5. "National Council for Promotion of Urdu Language", Urducouncil.nic.in, अन्तिम पहुँच १८ डिसेम्बर २०११ 
  6. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Urdu", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।