सामग्रीमा जानुहोस्

विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/छुँये दिले मोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छुँये दिले मोन

[सम्पादन गर्नुहोस्]
रङ्गमञ्च प्रदर्शित छवि

छुँये दिले मोन (बङ्गाली: ছুঁয়ে দিলে মন) सन् २०१५ मा सार्वजनिक गरिएको रोमाञ्चक प्रेम कहानीमा आधारित एक बङ्गलादेशी चलचित्र हो। यस चलचित्रलाई एसियाली ध्वनिचित्र तथा मोनफडिङ निगमले संयुक्त रूपमा निर्माण गरेका थिए। यस चलचित्र शिहार शाहीनले निर्देशित थियो भने यस चलचित्रको मुख्य भूमिकामा आरिफिन शुभो र जाकिया बारी ममो रहेका थिए। यस चलचित्रका अन्य कलाकारको रूपमा इरेश जाकेर, मिशा सओदागर र आली राजलाई देख्न सकिन्छ। यस चलचित्रको सुरुवात हृदोयपुरमा रहेका दुई परिवारलाई लिएर सुरु हुन्छ भने यसको सुरुवात देखेनै दुई केटाकेटीहरूको प्रेमलाई लिएर चलचित्रको कहानी अगाडि बढाइएको छ। सन् २०१५ अप्रिल १० का दिन यस चलचित्रलाई बङ्गलादेशमा सार्वजनिक गरिएको थियो भने ९ मे २०१५ का दिन यस चलचित्रलाई उत्तर अमेरिकामा सार्वजनिक गरिने निर्णय गरिएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७७१, अक्षर: ४३०.५, स्पेस: ११६
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनका कारणहरू:
२९ अगस्त २०२० ०५:०६ नेपाली समय पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --