विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नाया ज्याक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाया ज्याक्स[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा ज्याक्स

साभेलिना फेनिन (जन्म: २९ मे १९८४) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी तथा मोडल हुन् जो हाल अमेरिकी कुस्ती पदोन्नति डब्ल्यूडब्ल्यूईको कार्यक्षेत्र अन्तर्गत नाया ज्याक्सको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले आफ्नो कुस्ती कार्यकाल अन्तर्गत एकपटक महिला उपाधि जित्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३००, अक्षर: १५४.५, स्पेस: ४३
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:४७:०२ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --