विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नेत्रकोना जिल्ला
स्वरूप
नेत्रकोना जिल्ला
[सम्पादन गर्नुहोस्]
नेत्रकोना (बङ्गाली: নেত্রকোনা জেলা) बङ्गलादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिङ्ह विभाग अन्तर्गत पर्दछ।नेत्रकोना जिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो जिल्ला २४°३४' देखि २५°१२' उत्तर अक्षांश र ९०°००' देखि ९१°०७' पूर्वी देशान्तरणमा अवस्थित छ। नेत्रकाना जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७४७.९१ वर्ग किलोमिटर अोगटेको छ जसमध्ये ९.१७ वर्ग किलोमिटरमा जङ्गल रहेको छ। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
|
समर्थन
[सम्पादन गर्नुहोस्]- आवेदनकर्ताकाे रूपमा समर्थन. हिमाल सुबेदी (कुरा गर्ने) १४:५७, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))