विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नेत्रकोना जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेत्रकोना जिल्ला[सम्पादन गर्नुहोस्]

नेत्रकोना (बङ्गाली: নেত্রকোনা জেলা) बङ्गलादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला मयमनसिङ्ह विभाग अन्तर्गत पर्दछ।नेत्रकोना जिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो जिल्ला २४°३४' देखि २५°१२' उत्तर अक्षांश र ९०°००' देखि ९१°०७' पूर्वी देशान्तरणमा अवस्थित छ। नेत्रकाना जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७४७.९१ वर्ग किलोमिटर अोगटेको छ जसमध्ये ९.१७ वर्ग किलोमिटरमा जङ्गल रहेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४३८, अक्षर: २५९, स्पेस: ५७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १४:५७:४८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --