विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नेयोमी (कुस्ती खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेयोमी (कुस्ती खेलाडी)[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा नेयोमी

ट्रिनिटी फटु (जन्म: ३० नोभेम्बर १९८७) एक अमेरिकी व्यवसायीक महिला कुस्ती खेलाडी तथा नर्तक हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी नेयोमी नामले कुस्ती खेल्ने गर्छिन्। उनले आफ्नो डब्ल्यूडब्ल्यूई कुस्ती कार्यकाल अन्तर्गत दुईपटक स्म्याकडाउन महिला उपाधि जित्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३०४, अक्षर: १५३, स्पेस: ४२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १३:४८:१५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --