विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/फिफा महिला विश्वकप
स्वरूप
- मनोनयनकर्ता (हरू): प्रयोगकर्ता:पर्वत सुबेदी (कुरा गर्ने)
फिफा महिला विश्वकप (सम्पादन | वार्ता | इतिहास | सूत्रहरू | हेरिएको | लगहरू)
अन्तर्राष्ट्रिय महिला फुटबलको एक लोकप्रिय, महत्त्वपूर्ण र प्रतिष्ठित प्रतियोगिता भएको हुनाले यो लेख प्रमुख लेखको रूपमा चयन हुनका लागि योग्य छ।--पर्वत सुबेदी (कुरा गर्ने) ०५:४३, २० कात्तिक २०७७ (नेपालको प्रमाणिक समय)
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- महत्त्वपूर्ण लेखहरू नर्वे महिला राष्ट्रिय फुटबल टोली, ब्राजिल महिला राष्ट्रिय फुटबल टोली, नेदरल्यान्ड महिला राष्ट्रिय फुटबल टोली, फ्रान्स महिला राष्ट्रिय फुटबल टोली सिर्जना गरिएको छैन। ती सिर्जना गर्नु आवश्यक छ।
- शीर्ष गोलकर्ताहरूका लेखहरू सिर्जना गर्नुपर्दछ।
- केही सन्दर्भको शीर्षक अनुवाद गरिएको छ जसलाई सुधार्न आवश्यक छ।
- लेख अर्को परियोजनाबाट अनुवाद गरिएको छ, त्यसैले वार्तालाप पृष्ठमा एट्रिब्युसन दिनुपर्दछ।
- लेख पूर्ण रूपमा पूरा भएको छैन। केही खण्डहरू समावेश गरिएको छैन। कृपया लेखको अङ्ग्रेजी संस्करण हेर्दै तिनीहरूलाई समावेश गर्नुहोस्।--Saroj Uprety (कुरा गर्ने) १५:३४, ६ नोभेम्बर २०२० (नेपाली समय)
फिफा महिला विश्वकपलाई प्रमुख लेखको रूपमा चयन गरिएको छ। :) --पर्वत सुबेदी (कुरा गर्ने) ०८:०८, ३० कात्तिक २०७७ (नेपालको प्रमाणिक समय)