विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मार्सेलु (फुटबल खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मार्सेलु (फुटबल खेलाडी)[सम्पादन गर्नुहोस्]

सन् २०१९ मा मार्सेलु रेआल माद्रिदको तर्फबाट खेल्दै

मार्सेलु भियेरा दा सिल्भा जुनियर ( जन्म : १२ मे १९८८) सामान्यतय मार्सेलुले चिनिन्छन् एक ब्राजिलि व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल स्पेनी क्लब रेआल माद्रिद र ब्राजिल राष्ट्रिय फुटबल टोलीका लागि रक्षापङ्क्ति को रूपमा खेल्दै अाएका छन्।

सन् २००५ मा मार्सेलुले फ्लुमिनेन्स नामक एक ब्राजिली फुटबल क्लब मार्फत व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने तात्कालिक समयमा उनी मात्र १८ वर्षका थिए। सोही वर्ष उनले उक्त क्लबका लागि काम्पियोनातो काररिको नामक एक वार्षिक फुटबल प्रतियोगितामा फ्लुमिनेन्स क्लबका लागि उपस्थिति जनाएका थिए उक्त वर्षको त्यस फुटबल प्रतियोगिता फ्लुमिनेन्स क्लबले जित्न सफल भएको थियो भने सोही वर्ष उनले ब्राजिल १७ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि पनि पर्दापण गरेका थिए। सन् २००७ मा उनले रेआल माद्रिद नामक एक बहुप्रतिष्ठित फुटबल टोलीका लागि ५० लाख युरोमा आवद्ध भएका थिए। यस क्लबका लागि उनले २१ उपाधिका लागि जित हासिल गर्नका लागि अहम् भूमिका निभाएका थिए भने उनको उपस्थितिमा रेआल माद्रिदले २१ उपाधिहरू जित्न सफल भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९५९, अक्षर: ४८२, स्पेस: १५४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० मे ०२, ०६:५१:५८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --