विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मौलभीबाजार जिल्ला
स्वरूप
मौलभीबाजार जिल्ला
[सम्पादन गर्नुहोस्]
मौलभीबाजार बाङ्लादेशको दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित सिलेट विभागको एक जिल्ला हो। यो जिल्लाको नाम मौलभीबाजार नामक एक स्थानबाट राखिएको थियो। मौलभीबाजार जिल्ला बङ्गलादेशको दक्षिण पूर्वमा पर्छ भने यो जिल्ला २४°०८' देखि २४°२९' उत्तर अक्षांश र ९१°३६' देखि ९२°१७' पुर्वी देशान्तरणमा अवस्थित छ। मौलभीबाजार जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २६०१.८४ वर्ग किलोमिटर अोगटेको छ। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
|
समर्थन
[सम्पादन गर्नुहोस्]- आवेदनकर्ताकाे रूपमा समर्थन. हिमाल सुबेदी (कुरा गर्ने) १४:५५, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))