विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/रङ्पुर जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रङ्पुर जिल्ला[सम्पादन गर्नुहोस्]

रङ्पुर बाङ्लादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ। रङ्पुर विभागमा (बङ्गलादेशको सात विभाग मध्ये एक विभाग) पर्ने यो जिल्ला बङ्गलादेशको उत्तरी क्षेत्रमा पर्छ। यो जिल्ला २५°१८' देखि २५°५७' उत्तर अक्षांश र ८८°५६' देखि ८९°३२' पुर्वी देशान्तरणमा अवस्थित छ। रङ्पुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २३७०.४५ वर्ग किलोमिटर अोगटेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३७८, अक्षर: २०१.५, स्पेस: ५४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १४:२२:०४ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --