विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/हरिमन्दिर साहिब
हरिमन्दिर साहिब
[सम्पादन गर्नुहोस्]
श्री हरिमन्दिर साहिब (पञ्जाबी भाषा: ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ; हरिमन्दर साहिब, हरमन्दिर साहिब), जसलाई दरबार साहिब वा संवरण मन्दिर पनि भनिन्छ, एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो । यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठुलो आकर्षण पनि हो । पुरा अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन । अमृतसरको नाम वास्तवमा उन सरोवरको नाममा राखिएको हो, यसको निर्माण गुरू रामदासले स्वयंम आफ्नो हातले गरेका थिए । यो गुरूद्वारा यहि सरोवरको बीच स्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिबलाई दरबार साहिब को नामले पनि ख्याति हासिल छ । हुन त यो सिखहरूको गुरूद्वारा हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनु यो स्पष्ट गर्छ कि भारतमा सबै धर्मलाई एक समान मानिन्छ ।(पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । कुरा गर्ने ०४:१८, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
|
समर्थन[सम्पादन गर्नुहोस्]
असमर्थन[सम्पादन गर्नुहोस्]- भारतीय लेखको अपूर्ण उल्था भएको तथा कति शब्दहरू उल्था गर्न बाँकी रहेको तथा अपुरो लेख भएकोले । कुरा गर्ने ०४:१०, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC)) |