विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/१९८९ (टेलर स्विफ्टको एल्बम)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

१९८९ (टेलर स्विफ्टको एल्बम)[सम्पादन गर्नुहोस्]

आई हर्ट रेडियो सङ्गीत पुरस्कारमा टेलर स्विफ्ट

"१९८९" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको पाँचौँ स्टुडियो एल्बम हो जुन बिग मेसिन रेकर्ड्स द्वरा २७ अक्टोबर २०१४ मा सार्वजनिक गरिएको थियो। स्विफ्टले उनको चौँथो स्टुडियो एल्बमको रेडको सार्वजनिक पछि यस एल्बमको लागि गीतहरू रेकर्ड गर्न सुरु गरेकी थिइन्। दुई वर्षको अवधिमा स्विफ्टले म्याक्स मार्टिन, सेलब्याक र अन्य रेकर्ड निर्मातासँग सहकार्य गर्दै एल्बमका लागि गीत रेकर्ड गराउन सुरु गरेकी थिइन्। यस एल्बमको शीर्षक स्विफ्टको जन्म वर्षको आधारमा राखिएको थियो र यस एल्बममा समावेश गरिएका सङ्गीत १९८० को दशकका पप सङ्गीतहरू द्वारा प्रेरित भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५४९, अक्षर: २८१, स्पेस: ८४
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: विश्व प्रख्यात गायिकाको लोकप्रिय गीतहरू समावेश गरिएको एल्बम हुनाले
२०१९ फेब्रुअरी ११, १२:५०:५४ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --