विकिपिडिया वार्ता:के तपाईलाई थाहा छ?/आवेदनहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गङ्गा लेखमा (त पाइन्छन्) हुनु पनेॅमा अरुनै छ।सच्याउनु होला।

आवेदन सम्बन्धमा[सम्पादन गर्ने]

विकिपीडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू मा मैले भरेको आवेदन भरेको आवेदन अहिले सम्म छनोटमा परेको छैन् किन होला? जानकारी गराइदिनु होला।सन्दिप अधिकारी (कुरा गर्ने) १०:११, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))

✓ DoneJuniorX2 ChatHello! ११:२५, ९ डिसेम्बर २०१६ (युटिसी(UTC))