विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू/२०१७
स्वरूप
(विकिपिडिया:के तपाईलाई थाहा छ?/२०१७बाट अनुप्रेषित)
नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु । के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस् तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।
|
के तपाईंलाई थाहा छ?... |
| |
के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया
आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।
{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू | शीर्षक = जानकारी शीर्षक | आवेदन = आवेदन गरिएको जानकारी | पृष्ठ = जानकारीको पृष्ठ राख्ने | आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम | छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने) | टिप्पणी = }}
आवेदनहरू
जनवरी २०१७
६ जनवरी २०१७
- आवेदन: द काठमाण्डु पोष्ट (The Kathmandu Post) नेपालको प्रमुख समाचार पत्रिका हो।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: सुरज दाहाल
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी: सामान्यज्ञानको विवरण तथस्ट नभएकोले अस्विकृत । कुरा गर्ने १५:१८, ६ जनवरी २०१७ (युटिसी(UTC))
यमबुद्धको निधन
नेपाली चर्चित र्यापर यमबुद्ध (अनिल अधिकारी)को बेलायतको राजधानी लन्डनमा सन् १४ जनवरी २०१७ निधन भएको हो । जानकारी मात्रै रहेकोले आवेदन अस्विकृत । Nirjal stha (कुरा गर्ने) १६:३६, ३० जनवरी २०१७ (युटिसी(UTC))
फेब्रुअरी २०१७
आरजु राणा
- आवेदन: नेपालमा सर्वप्रथम न्यायधिश हुने महिला आरजु राणा हुन् ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: . Chapagain hemraj
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी:
दुर्लभ तत्व
- आवेदन: पृथ्वीमा सबैभन्दा दुर्लभ तत्व एस्टाटाइन हो । पुरै पृथ्वीमा यो २८ ग्राम मात्र छ ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: user:jhapadon
- छनौट तथा समन्वय समितिद्वारा नोट: छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
- टिप्पणी: स्राेत थप गर्न हुनकाे लागि अनुराेध गरिन्छ । Nirjal stha (कुरा गर्ने) ०८:५९, १६ मार्च २०१७ (युटिसी(UTC))
अक्सिजन
- आवेदन: पृथ्वीमा भएको अक्सिजनमध्ये २०% अक्सिजन ब्राजिलको अमेजन जङ्गलमा उत्पादन हुन्छ ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: User:jhapadon
- छनौट तथा समन्वय समितिद्वारा नोट: छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
- टिप्पणी: मिति २०७३।११।०१ मा थप Nirjal stha (कुरा गर्ने) १७:२८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))
पूर्वराजाको श्रीपेच
- आवेदन: पूर्वराजा ज्ञानेन्द्रले नेपाल सरकारलाई बुझाएको श्रीपेचमा हीरा ७३० र मोती २३९ दाना जडीत थियो ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: user:Sgt gh
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी: मिति २०७३।११।०१ मा थप Nirjal stha (कुरा गर्ने) १७:२८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))
नेपालको पहिलो निजी क्षेत्रको टिभी च्यानल
- आवेदन: नेपालको पहिलो निजी क्षेत्रको टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजन, बिक्रम सम्वत २०६० असार २९ गते देखि नियमित प्रशारण शुरू गरेको हो ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: user:Sgt gh
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी: मिति २०७३।११।०१ मा थप Nirjal stha (कुरा गर्ने) १७:२८, २० फेब्रुअरी २०१७ (युटिसी(UTC))
फर्पिङ जलविधुत आयोजना
- आवेदन: फर्पिङ जलविधुत आयोजना नेपालको पहिलो र एसियाको दोस्रो जलबिधुत आयोजना हो ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: Sgt gh (कुरा गर्ने) ०९:२९, २२ फेब्रुअरी २०१७ (युटिसी(UTC))
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी: मिति २०७३।११।२० मा थप Nirjal stha (कुरा गर्ने) ०९:०४, ३ मार्च २०१७ (युटिसी(UTC))
बुलेट महाराज
- आवेदन: नेपालको इतिहासमा बुलेट महाराज भनेर श्री ५ त्रैलोक्यलाई चिनिन्छ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: Sgt gh (कुरा गर्ने) ०९:४०, २२ फेब्रुअरी २०१७ (युटिसी(UTC))
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी: पहिला देखि नै सूचीमा रहेको Nirjal stha (कुरा गर्ने) ०९:०२, ३ मार्च २०१७ (युटिसी(UTC))
कम सुत्ने स्तनधारी जनावर
- आवेदन: जिराफ सबैभन्दा कम सुत्ने स्तनधारी जनावर हो । याे जनावर दिनमा मात्र दुई घण्टा सुत्ने गर्दछ ।
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: Sgt gh (कुरा गर्ने) १२:१६, ४ मार्च २०१७ (युटिसी(UTC))
- छनौट तथा समन्वय समितिद्वारा नोट:
- टिप्पणी: मिति २०७३।१२।०३ मा थप Nirjal stha (कुरा गर्ने) ०८:५९, १६ मार्च २०१७ (युटिसी(UTC))
सेप्टेम्बर २०१७
मानव स्वास्थ
- आवेदन: * मानव शरीरको ठुलो कोष महिलाको अण्ड हो भने सानो पुरूषको वीर्य हो ।
- मानिसले पत्रिकामा भन्दा कम्प्युटरमा २५ प्रतिशत ढिलो पढ्छन् ।
- मानिस एक दिनमा कम्तीमा १५ पटक हाँस्छ ।
- एउटा मानिस आफ्नो जीवनकालभर पृथ्वीलाई दुईपटक घुम्ने दुरी जति हिड्छ ।
- मानव शरीरको कुल तौलको १४ प्रतिशत हड्डी हुन्छ ।
- मानिसको दिमाग सुपर कम्प्युटरभन्दा तीब्र हुन्छ, जसले एकै सेकेण्डमा अर्बौ संकेतहरु प्रशोधन गर्छ । भारतका विश्वनाथ आनन्दले चेस प्रतियोगितामा कम्प्युटरलाई समेत जितेका थिए ।
- महिलाको शरीर आफ्नो जीवनकालमा ३५ बालबालिकालाई जन्मदिन सक्ने क्षमताको हुन्छ ।
- मानव बोली निस्कदा ७२ वटा मांशपेशी प्रयोग हुन्छ ।
- नङ्गको सेतो भागलाई लुनुला भनिन्छ ।
- मानिसको मस्तिष्कले २० प्रतिशत रगत र अक्सिजन प्रयोग गर्छ ।
- स्वस्थ कलेजोले दैनिक ७२० लिटर रगत प्रशोधन गर्छ ।
- ब्रुस गरेको ६ घण्टापछि नै दाँतमा फोहोर जम्मा हुन शुरू गर्छ ।
- मानव शरीरमा रक्तनलिहरूको लम्बाई ५९ हजार ९ सय ५१ माइल हुन्छ ।
- महिलाहरूको सुँघ्ने क्षमता पुरुषमा भन्दा बढी हुन्छ ।
- मानिसको आँखाले १० करोड रङ्ग पहिचान गर्न सक्दछ ।
- मानिसको शरीरमा एउटा किला बनाउन मिल्ने फलाम हुन्छ ।
- नवजात शिशुहरू जन्मेको तीन देखि ६ हप्तासम्म आँसु नझारिकन रून्छन् ।
आवेदन गरिएको जानकारी
- पृष्ठ: सम्बन्धित पृष्ठ राख्नुहोस्
- आवेदक: {श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १३:२६, ३ सेप्टेम्बर २०१७ (युटिसी(UTC))}
- छनौट तथा समन्वय समितिद्वारा नोट: छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
- टिप्पणी: मिति २०७४।०५।१८ मा थप गरिएको ।Nirjal stha (कुरा गर्ने) १५:१७, ३ सेप्टेम्बर २०१७ (युटिसी(UTC))